तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो

हेटौंडा टुडे
२०८१ चैत्र १९, मंगलवार १६:३५ गते

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समुहले गरेको आन्दोलनका क्रममा मृत्यु भएका कीर्तिपुरका २९ बर्षीय सविन महर्जनको शव परिवारलाई बुझाइएको छ। उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम सकेर परिवारलाई बुझाइएको हो। भोलिको उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ। चैत १५ गते शुक्रवार भएको राजावादीको प्रदर्शनमा महर्जनको गोलि लागि निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*