मनहरीमा चट्याङ लागेर एकको मृत्यु , दुई घाईते ।

हेटौंडा टुडे
२०८१ चैत्र ३१, आईतवार १७:१४ गते

हेटौंडा ।  मकवानपुरको मनहरी गाउपालिकामा चट्याङ  लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २८ को अबिरल थिङ  रहेको मनहरी गाउँपालिका ५ नम्बर वडाका वडा अध्यक्ष दिपेन्द्र अधिकाले बताउनु भयो । अधिकारिका अनुसार बाबू शिह बहादुर थिङ र छोरा अविरल थिङ डिल्लीपुर बाट दरदरा जाँदै गरेको अवस्थामा तल्लो झोलुङी पुल नजिकै उनिहरुलाई चत्याङ लागेको थियो । चत्याङबाट छोरा अविरलको घटाना स्थलमै मृत्यु भएको थियो साथै चट्याङबाट बाबू सिह बहादुर थिङ र सोही स्थान बस्ने सौगात गोले घाईते भएको र उनको उपचारको लागी चितवन पठाईएकि वडा अध्यक्ष अधिकारिले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*