अटो र ट्रकको ठक्करबाट एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ जेष्ठ ४, आईतवार ११:५० गते

हेटौंडा । सवारी दुर्घट्ना हुदा एकजनाको मृत्यु भएको छ। पुर्ब पश्‍चिम सडक खण्डमा हेटौडाबजार तर्फ बाट पशुपतिनगर तर्फ जाँदै गरेको ना ५३ प १२७४ नंबरको मोटरसाइकललाई पशुपतिनगर तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको नंबर नखुलेको अटो र सोही दिशा तर्फ जाँदै गरेको ना ६ ख १३७ नंबरको १२ चक्के खाली ट्रकले समेत ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । अटो र ट्रकको ठक्करबाट हेटौडा उपमहानगरपालिका वडा नम्बर–१२ पदमपोखरी बस्ने ५८ वर्षको सिताराम विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*