मंगलबार घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ जेष्ठ २७, मंगलवार ११:१३ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्यमा सामान्य घटेको छ। चाँदीको मूल्य भने हल्का बढेको छ। सोमबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्यमा भने  हल्का बढेको  छ। सोमबार प्रतितोला दुई हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले बढेर दुई हजार १६५ रुपैयाँ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*