राष्ट्रपति रामचन्द्र पौडेल पनि रोपाइँमा सहभागी

हेटौंडा टुडे
२०८२ असार १५, आईतवार १०:५८ गते

हेटौंडा । असार १५ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रपति पौडेल शीतल निवास परिसरमा आयोजित रोपाइँमा सहभागी भएका हुन् । रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत पनि सहभागी थिए । आज असार १५ को दिन धान रोपाइँसँगै दहीचिउरा खाने प्रचलन नेपाली समाजमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*