करेन्ट लागेर १ जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ श्रावण १४, बुधबार १४:२३ गते

हेटौंडा । करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका–१८ गुन्जनगर बस्ने ५० वर्षीय शेरबहादुर थापाको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो। उनलाइ बारीमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*