आज राष्ट्रिय सभा बैठक बस्दै

हेटौंडा टुडे
२०८२ श्रावण ३०, शुक्रबार ११:०३ गते

हेटौंडा ।आज राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक बिहान ११ः४५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ।
बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभामा टेबुल गर्ने कार्यसूचि छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*