दल दर्ताको समय ४ दिन थपियो

हेटौंडा टुडे
२०८२ मंसिर ११, बिहीबार १०:५७ गते

हेटौंडा । निर्वाचन आयोगले दल दर्ताको समय चार दिन थपेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म दर्ता भएका दलको संख्या १३७ पुगेको छ । प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*