सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

हेटौंडा टुडे
२०८२ मंसिर २९, सोमबार १५:१३ गते

हेटौंडा । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार मन्त्रिपरिषद् बैठक सुरु भएको हो । मन्त्रिपरिषद् बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक  हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*