रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार

हेटौंडा टुडे
२०८२ फाल्गुन २७, बुधबार १०:४९ गते

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार ९८७ रहेको बताएको छ ।फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लामिछाने चितवन–२ बाट विजयी भएका थिए ।

निर्वाचन आयोगमा बुझाएको विवरणमा यस्तो उल्लेख गरिएको छ ।

मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार रहेको निर्वाचन आयोगमा बुझाइएको विवरणमा उल्लेख छ ।

WhatsApp-Image-2026-03-11-at-9.58.00-AM-1773202668.jpeg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*