भोली देखि सुरु हुने दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा गायिका बबिना किराती आउने

हेटौंडा टुडे
२०८२ फाल्गुन २८, बिहीबार १२:२२ गते

हेटौंडा । यही फागुन २९ गते (भोली) देखि हेटौंडामा हुन लागेको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। महोत्सवमा  गायिका बबिना किराती आउने भएका छन्।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा १० स्थित टिसिएनको चौरमा महोत्सव हुन लागेको हो । महोत्सव फागुन २९ गते देखि चैत १४ गते सम्म हुनेछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*