मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

हेटौंडा टुडे
२०८३ बैशाख १३, आईतवार ११:०० गते

हेटौंडा । मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको हो। क्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो। त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो।

 

No photo description available.

No photo description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*