मन्त्रिपरिषद् बैठक जारी

हेटौंडा टुडे
२०८३ बैशाख १४, सोमबार १४:५६ गते

हेटौंडा। मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।  सोमबारको मन्त्रिपरिषद् बैठकले केही विधेयक पारित गरेर संसद्‌मा पठाउने तयारी गरेको स्रोतले बताएको छ।सङ्घीय निजामतीलगायत केही विधेयक संसद्‌मा लैजाने गरी सरकारले तयारी गरेको छ । सरकारले आसन्न बजेट अधिवेशनमा ४३ वटा विधेयक ल्याउने तयारी गरिरहेको छ ।
तर, बजेट अधिवेशनको टुंगो भने लागेको छै

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*