हेटौंडा। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो ३ बजेका लागि प्रधानमन्त्री शाहले बैठक बोलाउनुभएको हो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
सेयर गर्नुहोस्


















