कक्षा ११ को पठनपाठन असार १ बाट सुरू गर्न सरकारको निर्देशन

हेटौंडा टुडे
२०८३ जेष्ठ ६, बुधबार १६:५७ गते

हेटौंडा।  कक्षा ११ को पठन पाठन असार १ गतेबाट सुरु हुने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशन भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास समिति समन्वय इकाईलाई पत्राचार गरिएको छ ।

693550900_2449918495432463_3056483619476457542_n

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*