मकवानपुरमा थप ३ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
२०७८ कार्तिक २९, सोमबार १५:४४ गते

हेटौँडा/ मकवानपुरमा आज थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७ जनामा गरिएको पिसिआर परीक्षणमा ३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुने तीन जनानै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २३ जना पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*