काठमाडौं/नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले धान्यपूर्णिमा, योमरीपुन्ही तथा उधौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष नेपालले सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘नेपालीहरुको महत्त्वपूर्ण पर्वहरु धान्यपूर्णिमा, योमरीपुन्ही तथा उँधौलीका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
सेयर गर्नुहोस्


















