हेटौंडाका/बागमती प्रदेशको राजधानी हेटौंडाका बिजुलीका पोलहरुमा तार अब्यबस्थित रुपमा झोलिरहेका छन् । अव्यबस्थित रुपमा बिजुलिका तारहरु झोलिदाँ हेटौंडा बजारको सुन्दरतामा ह्रास ल्याउनुको साथै जुन सुकै समयमा जोखिम पनि निम्ताउन सक्ने सम्भाबना रहेको छ ।
राजधानी बनेको हेटौंडा बजारमा तारहरुको सहि सदुपयोग नहुदाँ एक चासोको विषय समेत बन्न पुगेको छ । यस बारेमा सम्बन्धित निकाएल ध्यान आर्कषण गर्नुपर्ने र जोखिमबाट बच्नको लागि ति तारहरुको राम्रो व्यबस्थापन गर्नु आवश्यक देखिन्छ ।
तारहरुलाई व्यवस्थापन गर्दा हेटौंडा बजारमा थप सुन्दरता ल्याउन समेत मद्धत पूराउने भएकोले यस बारे सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।
सेयर गर्नुहोस्


















