आजको मौसम

हेटौंडा टुडे
२०७९ असार ७, मंगलवार १०:३४ गते

हेटौडा । आज दिउँसो देशभर अधिकांसदेखि सामान्य बदली रहने छ। बागमती प्रदेश, मधेश र गण्डकी प्रदेशका केही भभागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश १, मधेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ । मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*