हेटौडा । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको भाउ प्रतितोला ३०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ रहेकोमा बुधबार बढेर ९५ हजार ३०० रुपैयाँ पुगेको हो । त्यस्तै चाँदी पनि प्रतितोला एक हजार १६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्


















