हेटौंडा सहित देशका केहि ठाउँमा भुकम्पको धक्का महसुस

हेटौंडा टुडे
२०७९ कार्तिक २, बुधबार १५:२१ गते

हेटौडा । हेटौंडा सहित देशका केही भुभागमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पपछि मकवानपुरसहित देश्का केही केहि भुभागका मानिशहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का मकवानपुर  धादिङ, गोरखा,  चितवन, काठमाडौ बनेपा लगाएत धेरै ठाउमा महसुस भएको छ । कति रेक्टरको भुकम्प गएको भन्ने थप जानकारी आउन बाकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*