ओली र नवनियुक्त अमेरिकी राजदूतबिच भेटवार्ता

हेटौंडा टुडे
२०७९ कार्तिक १८, शुक्रबार ११:५३ गते

हेटौडा-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नवनियुक्त अमेरिकी राजदूत डीनए थम्पसनबीच भेटवार्ता भएको छ ।

उनीहरू बीच बिहीबार शिष्टाचार भेट भएको ओलीको सचिवालयले जनाएको छ ।

थम्पसन दुई साताअघि राजदूतको रूपमा नेपाल आएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*