सुन चाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ मंसिर १५, बिहीबार १२:४७ गते

हेटौंडा |  सुन चाँदीको भाउ  फेरि बढ्न थालेको छ ।

आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ ।यस्तै, चाँदीको पनि आज भाउ बढेको छ ।

चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*