अमेरिकी डलरको भाउ बढ्यो

हेटौंडा टुडे
२०७९ मंसिर २०, मंगलवार ११:५९ गते

हेटौंडा | अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३० रुपैयाँ ५७ पैसा र विक्रीदर १ सय ३१ रुपैयाँ १७ पैसा पुगेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

यूरो एकको खरिददर १ सय ३७ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १ सय ३८ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ६० रुपैयाँ ४१ पैसा तथा बिक्रीदर १ सय ६१ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा तथा बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*