सुनको भाउ घट्यो

हेटौंडा टुडे
२०७९ मंसिर २७, मंगलवार १२:११ गते

हेटौंडा | मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । सुन प्रतितोला २ सय रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपियाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि आजैको मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*