प्रि-ओपन सेसनमा आज मंगलबार नेप्से सूचकमा २.०४ अंकको गिरावट

हेटौंडा टुडे
२०७९ मंसिर २७, मंगलवार १२:१६ गते

हेटौंडा | प्रि-ओपन सेसनमा आज मंगलबार नेप्से सूचक २.०४ अंकको गिरावट आएको छ । यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ ।

१२ कम्पनीको ३ लाख ७६ हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ६ को मूल्य घटेको छ । एक कम्पनी स्थिर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*