शेयर बजारमा गिरावट

हेटौंडा टुडे
२०७९ पुष ३, आईतवार १७:३२ गते

हेटौंडा | साताको पहिलो दिन शेयरबजारमा २७ अंकको गिरावट आएको छ । गत साता १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको नेप्से परिसूचक आज भारी अंकले गिरावट आएको हो ।

पुष महिनाको पहिलो कारोबार दिन आज शेयरबजारमा २७.५४ अंकले गिरावट आएर १८५५ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*