प्रि ओपन सेसनमा बढ्यो नेप्से

हेटौंडा टुडे
२०७९ पुष ५, मंगलवार ११:४७ गते

हेटौंडा | साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.८३ अंक बढेर १८५८.८९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८२ अंक बढेर १८५९.७२ विन्दुमा पुगेको हो।

मंगलबार प्रि ओपन सेसनमा ८ स्टकको १ लाख ५५ हजार ७३९ रुपैयाँ बराबरको ३१० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*