सुन–चाँदीको मूल्य स्थिर

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार १२:४२ गते

हेटौंडा|सोमबार नेपालि बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको जनाएको छ
आज प्रतितोला छाापावाल सुन १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँ  नै कायम भएको छ।

हिजो  सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*