अर्थमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

हेटौंडा टुडे
२०७९ पुष २२, शुक्रबार १२:४७ गते

हेटौंडा| अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको जनाइएको छ।

छलफलका क्रममा अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत थम्पसनबीच एमसीसी परियोजनाबारे पनि कुराकानी भएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*