वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा

हेटौंडा टुडे
२०७९ पुष २९, शुक्रबार १३:२३ गते

हेटौंडा|  वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

महानगरको वडा नम्बर १४ मा कार्यालय सहयोगीको रुपमा कार्यरत जितेन्द्र कुमार कुर्मीको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।जितेन्द्र कुमार कुर्मीको निधन गएको १६ गते निधन भएको थियो । शुक्रबार तेर्हौं दिनको पुण्य तिथि पारेर महानगरले शोक बिदा दिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*