हेटौंडा| राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।
नतिजाअनुसार २२ हजार ४७५ जनाले ल्याए ४ जीपीए ल्याएका छन् ।
२०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी थिए ।
सेयर गर्नुहोस्


















