इन्द्रसरोबरमा घाँस काट्न जादा भिरबाट लडेर एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८० श्रावण ३०, मंगलवार १६:११ गते

हेटौडा । इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ चित्रेघारीमा भिरबाट लडेर ५३ वर्षीय विनोदकुमार बम्जनको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर( ३ चित्रेघारीमा भिरबाट लडेर ५३ वर्षीय विनोदकुमार बम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

घर नजिकै रहेको जंगलमा घाँस काट्न गएका उनी चिप्लिएर भिरबाट खसेर गम्भीर घाइते उनको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मकवानपुर प्रहरी जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*