हेटौंडा । यातायात व्यवस्था कार्यालय हेटौंडाले २०८२ मंसिर २१ गते देखि इन्टरनेट सेवा अवरुद्ध भएको कारण सेवाहरु बन्द रहने जानकारी गराएको छ। इन्टरनेट समस्या तथा प्राविधिक अवरोधका कारण सवारी चालक अनुमति पत्र (लाइसेन्स) समन्धी सेवा अर्काे सुचना नभए सम्मको लागि बन्द रहने यातायात व्यवस्थापन कार्यालय हेटौंडाले जानकारी गराइको छ । यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति कार्यालय क्षमाप्रार्थि रहेको बताएको छ।

सेयर गर्नुहोस्






















