बागमती प्रदेश सभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान

हेटौंडा टुडे
२०८२ चैत्र २३, सोमबार १०:४३ गते

हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान छ गरीएको। आइतबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले चैत २४ गते मंगलबार दिउँसो ४ बजेका लागि अधिवेशन आव्हान गर्ने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका कारण प्रदेशसभा भवन जलेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । अहिले हेटौंडा उपमहानगरपालिका परिसरमा रहेको सभाहललाई उपयोग गरि प्रदेशसभा संचालन गर्न लागिएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुखले बैठक आह्वान गर्ने प्रावधान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*