आज पनि घट्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८३ बैशाख १७, बिहीबार ११:१० गते

हेटौंडा। पछिल्ला दिनहरूमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।  सुनको मूल्य प्रतितोला १८ सय र चाँदीको मूल्य प्रतितोला १०५ रुपियाँ घटेको हो ।  बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ८१० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*