हेटौंडा। आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्रीको अध्यक्षतामा आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
सेयर गर्नुहोस्






















