हेटौंडा। प्रतिनिधिसभा बैठक सुरु भएको छ। संसदप्रति सरकारको जवाफदहिताको माग गर्दै श्रम संस्कृति पार्टीले आजको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख डोलप्रसाद आर्यलले सदनको कारबाही अघि बढाउने बित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन् ।
सभामुखले समय र माइक नदिए पनि उनीहरूले आफ्ना कुरा राखिरहेका छन् ।
सेयर गर्नुहोस्






















