हेटौंडा। प्रतिनिधि सभाको बैठकमा दुई वटा विधेयक प्रस्तुत गरिएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयक पेश गर्नुभएको हो । त्यसैगरी उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई सदनमा पेश गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
सेयर गर्नुहोस्






















