चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा थप

हेटौंडा टुडे
१२ भाद्र २०७७, शुक्रबार १७:३७

कोरोना संक्रमण्को जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि जिल्ला प्रसासन कार्यलय चितवनले एक साता निषेधाज्ञा समय थप गरेका हो ।

प्रसासनले विहान ५ देखि ८ बजेसम्म पसल खोल्न दिने र बेलुका ६ देखि ८ बजेसम्म खाद्य पसल सञ्चालन गर्न  निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*