भारतमा पबजी सहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

हेटौडा टुडे
१८ भाद्र २०७७, बिहीबार १०:४५

हेटौंडा । भारत सरकारले चीनले विकास गरेका बिभिन्न सफ्टृ वेयर पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएईको जनाएको छ । सीमाक्षेत्र दुई देशका सैनिकबीच झडप भएको एक साताभित्रै भारत सरकारले भारतमा अत्याधिक उपभोग हुने चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको हो । भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको अन्तराट्रिय समाचार माध्यमहरुले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*