असोज २६ , हेटौडा
नेपालका लागी नेपाली अभीयान मकवानपुर जील्ला तदर्थ समिति गठन गरीएको छ । दिबश दुलालको संयोजकत्वमा ३० सदसीय तदर्थ समिति गठन गरीएको हो ।
नेपालका लागी नेपाली अभियानका केन्द्रीय अभियान्ता सुरेस कुमार मुडभरीको उपस्थितीमा गठन गरीएको तदर्थ कमिटीमा राज सापकोटा , मेघराज फुयाल , शान्त प्रसाद दहाल , सुसील अधिकारी, सुभास पनेरु, सुुदीप तीमल्सीना, सुमन तिमल्सिना , हरि सापकोटा, राजेन्द्र्रराज अधिकारि , नेत्र सापकोटा, सूवास दहाल , सन्तोष फूयाल , सूरज फूयाल, ज्ञानेद्र घिमिरे, दिपक तिमल्सिना , आसिस बास्तोला , भरतमोहन देबकोटा, प्रभात सापकोटा, दिलिप पोखरेल, दिनेस गौतम, रागबराज तिमल्सिना, खेमराज न्यौपाने , भिम बहादूर ढकाल, बिक्रम लूम्बा, भरत ढूगांना , सूसन सापकोटा, उदंब गौतम , रुपक तिमल्सिना, मनमोहन देबकोटा लगायत सदस्य रहनु भएको छ । यस समितीले जील्लामा भ्रष्ट्राचार , बेथीती , कुसासन , दण्डहिनता बिरुद्ध अभियान संचालन गर्ने संयोज दिबश दुलालले जानकारी दिनु भएको छ । छिटै नै जील्लाका १० वटा स्थानीय तहमा कमिटी ठगन गरेर अभियान संचालन गरीने जनाईएको छ ।