
पौष ६ हेटौंडा,
मकवानपुर बहुमुखी क्याम्पसमा यहि पौष ८ गते सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्नातकोत्तर प्रथम वर्षको बिद्यार्थीलाई स्वागत कार्यक्रम लगाएत नेपाली सँस्कृति नेपाली मौलिकताको जगेर्ना को साथसाथै मनोरञ्जन को लागि सँस्कृतिक कार्यक्रम हुने कार्यक्रम का संयोजक सन्तोष चौलागाईं ले जानकारी दिनुभयो ।
नेपाल बिद्यार्थी संघ अर्थात नेपाली कांग्रेस को भात्रि संघ को सहकार्य मा उक्त कार्यक्रम हुने भएको छ । कार्यक्रममा गित ,गजल र नित्य देखाउन सकिने छ ।
कार्यक्रम मकवानपुर बहुमुखी क्याम्पस को प्राङ्गड मा हुने जनाईएको छ । कार्यक्रम मङलबार अर्थात पौष ८ गते बिहान ७ बजे बाट सुरु हुने भएको छ ।


सेयर गर्नुहोस्