मकवानपुर बहुमुखी क्याम्पस मा पौष ८ गते संस्कृतिक कार्यक्रम हुने

हेटौडा टुडे
६ पुष २०७६, आईतवार २०:३७

पौष ६ हेटौंडा,

मकवानपुर बहुमुखी क्याम्पसमा यहि पौष ८ गते सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्नातकोत्तर प्रथम वर्षको बिद्यार्थीलाई स्वागत कार्यक्रम लगाएत नेपाली सँस्कृति नेपाली मौलिकताको जगेर्ना को साथसाथै मनोरञ्जन को लागि सँस्कृतिक कार्यक्रम हुने कार्यक्रम का संयोजक सन्तोष चौलागाईं ले जानकारी दिनुभयो ।

नेपाल बिद्यार्थी संघ अर्थात नेपाली कांग्रेस को भात्रि संघ को सहकार्य मा उक्त कार्यक्रम हुने भएको छ । कार्यक्रममा गित ,गजल र नित्य देखाउन सकिने छ ।

कार्यक्रम मकवानपुर बहुमुखी क्याम्पस को प्राङ्गड मा हुने जनाईएको छ । कार्यक्रम मङलबार अर्थात पौष ८ गते बिहान ७ बजे बाट सुरु हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*