फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

हेटौडा टुडे
१६ पुष २०७६, बुधबार २१:२३

पुष १६ ,काठमाण्डौ

 

बुधबार मध्यरातबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्यमा बृद्धि गरेको छ ।

पेट्रोलको मूल्य अब प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय रुपैयाँ पुगेको  नेपाल आयल  निगमले जनाएको छ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा भने कुनै फेरबदल नभएको निगमले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*