पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर !

हेटौडा टुडे
५ फाल्गुन २०७६, सोमबार १५:१४

५फागुन,काठमाडौं/बलात्कार उद्योगको मुद्दा खेपिरहेका प्रतिनिधिसाभाका निवर्तमान सभामुख कृष्ण बहादुर महराले सफाइ पाएका छन्।सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो।

जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई  सफाइ दिएपछि महरा निर्दोष सावित भएका हुन।सोमबार जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*