लिटिल स्टार विजयीेले उपाधी पाउदाँको रकम मानव सेवा आश्रमलाई हस्तान्तरण

हेटौंडा टुडे संवादाता
१८ फाल्गुन २०७६, आईतवार १७:२८

फागुन १८ हेटौंडा /मकवानपुर लिटिल स्टार-२०२०की विजयीेले आफ्नो उपाधी पाउदाँको रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गरेकी छिन्, । हेटौंडामा गत ९ गते शिवरात्रीको दिन भएको कार्यक्रममा विजयी भई नगद सहित ताज भिरेकी जेनिथ इन्टरनेशनल स्कुलमा कक्षा ५ मा अध्यनरत छात्रा हिमांशी सुवेदी शर्माले रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गरेकी हुन्, ।

उनले उपाधी संगै नगद पन्ध्र हजार प्राप्त गरेकी थिईन्, । उक्त रकम हेटौंडा ९ लामसुरेमा रहेको मानव सेवा आश्रमका उमा भण्डारीलाई आश्रमै पुगी हस्तान्तरण गरेकी थिईन्, । लिटिल स्टारको उपाधी प्राप्त गरिरहदाँ पुरस्कार स्वरुप प्राप्त रकम सामाजिक सेवा गर्ने उद्देश्यले आश्रमलाई रकम प्रदान गरिएको छात्राकी आमा अप्सरा सुवेदी शर्माले बताईन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*