मादक पदार्थ सेवन गरि तोडफोड गर्ने एक जना पक्राउ

हेटौंडा टुडे
२३ फाल्गुन २०७६, शुक्रबार २३:१८

फागुन २३ हेटौंडा /मादक पदार्थ  सेवन गरि तोडफोड मा संलग्न एक जना लाई  प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको स्पोन रेस्टुरेन्ट मा मादक पदार्थ सेवन गरेका हेटौंडा उपमहानगरपालिका ५ पिप्ले बस्ने २६ वर्षिय मनोज दहाल लाई पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरि प्रसाद भण्डारी  जानकारी  दिएका छन् ।

दहाललाई रेस्टुरेन्ट मा तोडफोड गर्दै गर्दा को अवस्थामा  वडा  प्रहरी कार्यालय का प्रहरी निरीक्षक  ईश्वरी प्रसाद भण्डारी को टोलि ले नियन्त्रणमा लिईएको हो ।

उनलाई नियन्त्रण गरि आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको छ र थप अनुसन्धान भईरहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*