आज रातिदेखि नेपाल टेलिकमले रिचार्ज गरे बराबरको बोनस दिने

टुडे संवाददाता
१२ चैत्र २०७६, बुधबार २१:१७

चैत्र १२,काठमाडौँ /नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस आज (बुधबार) रातिदेखि उपलब्ध गराउन सुरु गर्ने भएको छ ।

यसअघि बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ । यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् ।नवयुग डटकममा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*