लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको अध्यक्षमा अस्मिता चौलागाईं चयन

टुडे संवाददाता
१७ असार २०७७, बुधबार २०:१७

असार १७ हेटौंडा/ लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको अध्यक्षमा अस्मिता चौलागाईं चयन भएकी छिन् । क्लबको प्रथम वार्षिक साधारण सभाबाट आगामी लायन्स वर्ष २०२०/२१ का लागि चौलागाईंलाई क्लबको जिम्मेवारी दिएको हो । सभाले क्लबको उपाध्यक्षमा क्रमशः पारस पाठक, सुशान्त पोखरेल र सुजन ढुंगाना चयन भएका छन् ।

त्यस्तै सभाले क्लबको सचिवमा संगिता उप्रेती, कोषाध्यक्षमा प्रवेश धिताल कुन्दन सह–सचिवमा भुवन घलान र सह– कोषाध्यक्षमा अनुजा दाहाललाई चयन गरेको छ । अन्य पद भने आगामी बैठकबाट मनोनित गरिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*