रहेनन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई

हेटौडा टुडे
३२ श्रावण २०७७, आईतवार १०:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको आइतबार बिहान निधन भएको छ । केही दिनदेखी गम्भीर बिरामी परेका रोबर्ट ट्रम्पको ७२ वर्षको उमेरमा आइतबार निधन भएको अन्तराष्टिृय सन्चार माध्यमहरुले जनाएको छ ।

उनी न्युयोर्कको एक अस्पतालमा भर्ना भएका थिए । आफ्ना भाईको निधन भएपछि ट्रम्पले दुख व्यक्त गरेका छन् । उनले भाईको निधनमा दुःख व्यक्त गर्दै भाई आफ्नो भाइमात्र नभई मिल्ने साथी भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*